१८ श्रावण २०८३, सोमबार

Banner First

जीवन बीमा व्यवसायः नेपाल लाइफको अग्रता कायमै, दोस्रोमा संस्थान, हिमालयन र एलआइसीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको साउन महिनामा कुल बीमा शुल्क १९ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार साउनमा मात्र जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । साउनमा जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क मार्फत १७ अर्ब