१८ श्रावण २०८३, सोमबार

Banner First

तिन ठुला बैंक: नविल, ग्लोबल आइएमई र एनआइएमबि कुन सूचकमा को तगडा ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई, नविल र नेपाल इन्भेस्टमेन्ट मेगा (एनआइएमबि) बैंक ठुला मानिन्छ । कुल सम्पत्तिको आधारमा पनि यी तीन वटै बैंक अगाडि छन् । यी तीन वटा बैंक मर्जर तथा प्राप्ति गएपछि झन् बलियो बनेका छन् । कुल सम्पत्ति, चुक्ता पुँजी, जगेडा कोष