काठमाडौं । जीवन बीमा व्यवसाय बागमती प्रदेश केन्द्रित देखिएको छ । गत आर्थिक बर्ष २०७९/८० को जीवन बीमा व्यवसायमा बागमती प्रदेशको हिस्सा सबै भन्दा बढी देखिएको हो । जीवन बीमा व्यवसायमा सात प्रदेश मध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी अर्थात् ४४ प्रतिशत देखिएको छ ।गत आवमा १४ जीवन बीमा कम्पनीले