काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने