काठमाडौं । यो साता लगानीकर्ताका लागि निराशाजनक नै रह्यो । पाँचै दिन कारोबार भएको यो साता दुई दिन राताम्य भयो भने तीन दिन बजार सुधार तिर लम्कियो । घटेका दुई दिन बजार भारि गिरावट आएको थियो । सोहि कारण बजार यो साता पनि खुम्चिन पुगेको हो । मौद्रिक नीति आउनुअघि