काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर पठाएको छ । आइओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर