काठमाडौं । संचालनमा रहेका जलविद्युत कम्पनीहरुले बिजुली बेचर साढे ६ अर्ब बढी आम्दानी गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा ६ अर्ब ७० करोड ९९ लाख रुपैयाँ बढी विद्युत बिक्री आम्दानी गरेका हुन् । संचालनमामा रहेका मध्ये ५८ वटा कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय