१९ श्रावण २०८३, मंगलबार

Banner First

१५ लाख २३ हजार वैदेशिक रोजगार बीमालेख बिक्री, सन नेपाल, सूर्यज्योति र आइएमई लाइफले गरे धेरै व्यापार

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली कामदरको १५ लाख बढी बीमालेख सक्रिय देखिएको छ । १० महिनामा वैदेशिक रोजगार बीमा अन्तर्गत १५ लाख २३ हजार २६८ बीमालेख सक्रिय छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा