१९ श्रावण २०८३, मंगलबार

Banner First

तामाकोशी पाँचौं बनाउन जुट्यो लगानी, कर्मचारी सञ्चय कोषले १३ अर्ब ७५ करोड ऋण दिने

काठमाडौं । तामाकोशी पाँच जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९.८ मेगावटको सो आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको हो । सो आयोजना निर्माणमा कोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत