१९ श्रावण २०८३, मंगलबार

Banner First

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीलाई विज्ञापन गर्न प्रोत्साहन, अतिरिक्त १ प्रतिशत रकम खर्च गर्न सक्ने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्कको १.५ प्रतिशत बराबरको रकम विज्ञापन तथा प्रचार प्रसार लगायतको शिर्षकमा खर्च गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरण अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ताको शिर्षकमा खर्च गर्न पाउने व्यवस्था गरेको हो । प्राधिकरणले बीमकको संस्थागत