१९ श्रावण २०८३, मंगलबार

Banner First

अर्थतन्त्रको तथ्याङ्कः बाह्य क्षेत्रमा निरन्तर सुधार, रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, सोधानान्तर स्थिति पनि मजबुत

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनामो आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढ्न थालेको छ । चालु आवको चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३