काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १४ वटा नयाँ ब्रोकरकम्पनीलाई आशय पत्र (एओआई) दिएको छ । पहिलो चरणमा १६ वटा र दोस्रो चरण थप १३ वटा कम्पनीलाई आशय पत्र दिएको थियो । बोर्डको बिहीवार बसेको बैठकले फेरि थप १४ वटा कम्पनीलाई दिइएको हो । योसंगै आशाय पत्र पाउने कम्पनी ४३