काठमाडौं । शिवम् सिमेन्टको नाफामा ३३ करोड ४९ लाख रुपैयाँको गिरावट आएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन, गत