१९ श्रावण २०८३, मंगलबार

Banner First

धितोपत्र बोर्डले तयार गर्यो एसएमई प्लेटफर्म सञ्चालनका लागि नियमावली: चुक्ता पुँजी २५ करोड हुनुपर्ने, अन्य के-के छन् व्यवस्था ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको छ । नियमावली अनुसार धितोपत्र दर्ता गराउने सम्बन्धि संस्थाको चुक्तापूँजीे २५ करोड रुपैयाँ हुनु पर्ने उल्लेख छ । सो भन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनी गणना गरी