१९ श्रावण २०८३, मंगलबार

Banner First

आन्तरिक र बाह्य चुनौतीबीच सुस्तताको सामना गर्दै नेपाल, आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । खुम्चिदो सरकारी खर्चका काराण नेपालको यस वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भन्दा कम हुने भएको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको हो । एशियाली विकास बैंकले पनि नेपालको आर्थिक वृद्धिदर सोही दरमा नै हुने प्रक्षेपण गरेको थियो । निर्यात प्रतिबन्ध, मौद्रिक