१९ श्रावण २०८३, मंगलबार

Banner First

अब वैदेशिक रोजगारमा जाने कामदार पनि अनिवार्य सामाजिक सुरक्षा कोषमा, के-के पाउछन् सुविधा ?

काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिक र स्वरोगजारमा रहेका व्यक्तिको समाजिक सुरक्षा योजना शुभारम्भ भएको छ । अब बैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेछ । विदेशमा रोजगारमा रहेका श्रमिक तथा स्वोरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा कोष योजनामा समेटिएका छन् । अब मासिक न्यूनतम २ हजार २