काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूको ६० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी रोकिएकाले व्यवसायीहरू आर्थिक रुपमा धराशायी भएको जनाएको छ । महासंघको २४ औं साधारण सभाबाट पारित २७ बुँदे निर्णयहरू काठमाडौं घोषणा मार्फत् पत्रकार सम्मेलनमा विहिवार सार्वजनिक गर्दै महासंघले भुक्तानीको समस्या जटिल भएको जानकारी दिएको हो । बाँकी रहेको