काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका दुई संचालकलाई बर्खास्त गरेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्सका अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो । अध्यक्ष पौडेल र संचालक अग्रवाल तेस्रो कार्यकालका लागि कम्पनीको संचालकमा चुनिएका थिए । संस्थागत सुशासन विपरित संचालक रहँदा रहँदै