काठमाडौं । पाटन उच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको पक्षमा फैसला सुनाएको छ। उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले आइतबार सीईओ शेरचनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । फाइनान्सकाे रूपमा खुलेकाे प्रभुमा स्थापना कालदेखी सीईओ रहेका शेरचनसँग २ दशककाे बैंकिङ