काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ । आज बैंकिङ्ग समयसम्म सो ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले पुष २५ गतेदेखि निष्कासन गरेको वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्कासन गरेको हो । बैंकले