काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले ६७ करोड रुपैयाँ बढी नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामै ६ करोड ७१ लाख ५७ रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको पुस