२० श्रावण २०८३, बुधबार

Banner First

विद्युतीय कारोबारमा फड्को: आक्रामक रुपमा बढे प्रयोगकर्ता, क्यूआर कोड र मोबाईल बैंकिङ्ग बढी

काठमाडौं । नेपालमा विद्युतीय कारोबार बढ्न थालेको छ । पछिल्लो समयमा डिजिटल कारोबार निकै नै लोकप्रियता बन्दै गएको पाइन्छ । राष्ट्र बैंकले पनि डिजिटल कारोबारलाई बढवा दिँदै आएको छ । विशेषतः कोरोना महामारीपछि आम मानिसमा विद्युतीय भुक्तानी तर्फ आकर्षण बढ्ेको तथ्याङ्कले देखाउछन् । नेपालमा कोरोना महामारीपछि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग