काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णयले लगानीकर्ताको आत्मविश्वास बढाउने बताएका छन् । उनले सामाजिक सञ्जाल फेशबुक मार्फत बैंकर्स संघले ब्याजदर घटाएपछि लगानीकर्ताको आत्मविश्वास बढाउने प्रतिक्रिया जनाएका हुन । मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जाने बताएका हुन् । बैंकर्स संघले आगामी माघ १