काठमाडौं । नेपालमा शिक्षा मार्फत भित्रिने भन्दा बाहिरीने रकम बढी देखिएको छ । चालु आर्थिक बर्ष २०७९/८० को मंसिर महिनामा मात्रै शिक्षा मार्फत भित्रिने भन्दा बाहिरिने रकम २७ अर्ब ४१ करोड रुपैयाँले बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मंसिर महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था