काठमाडौं । सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया रोक्न परेको रिट खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतको पूर्ण इजलाशले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया रोक्न परेको रिट खारेज खारेज गरेको हो । अधिवक्ता अमृत खरेलले गत कात्तिक १६ गते नयाँ स्टक र