काठमाडौं । यो वर्ष नेपालमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको अनुमानित तथ्यांक कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रकाशित गरेको छ । सरकारले गत कात्तिक १६ को मन्त्री परिषद बैठकबाट तोकेको मोटो धानको न्यूनतम समर्थन मूल्य (प्रतिक्विण्टल २ हजार ९ सय ६७ रुपैयाँ) तोकेको थियो