२० श्रावण २०८३, बुधबार

Banner First

नेपाली अटो बजार विस्तारै ‘इभि युग’तर्फ मोडिँदै, बढ्दै आम मानिसको विश्वास र क्रेज

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण र माग वृद्धि भएको छ । विस्तारै नेपालीहरु अटो बजार विद्युतीय सवारी तर्फ मोडिदै छन् । नेपालमा विद्युतीय सवारीको हिस्सा पनि बढ्ने क्रममै छ । यद्यपि, हाल १५ प्रतिशत रहेको छ । सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित रहेको छ