काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । एक आपसमा मर्जर सम्झौता गरेका यी दुवै कम्पनीले आज अर्थात पुस ७ गतेदेखि संयुक्त रुपमा कारोबार थालनी गर्न लागेका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यी दुवै कम्पनीलाई एर्कीकत कारोबार गर्नका