२० श्रावण २०८३, बुधबार

Banner First

‘पुसमा सवा खर्ब पैसा बाहिरिन्छ, तरलता अभावको समस्या झन् बढ्छ’: गभर्नर अधिकारी

काठमाडौं । बजारमा तरलताको केही सहजता भइरहेको छ । तर सधैं सहजता रहँदैन । पुस महिना जहिले पनि तरलताका लागि चूनौतिपूर्ण हुन्छ । पुसमा कर तिर्नुपर्ने भएकाले बजारबाट ३०–४० अर्ब रुपैयाँ सरकारको खातामा आउँछ । पुस महिनामै सरकारले करीब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । यो नियमित