काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।एक आपसमा मर्जर सम्झौता गरेका यी दुवै कम्पनीले आउँदो पुस ११ गतेदेखि संयुक्त रुपमा कारोबार थालनी गर्ने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यी दुवै कम्पनीलाई एर्कीकत कारोबार गर्नका लागि अन्तिम