२१ श्रावण २०८३, बिहिबार

Banner First

नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका, कति इकाई दिन पाईने ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले कात्तिक २३ गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।प्रतिइकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख इकाई निष्कासन गर्ने लागेको हो ।