काठमाडौं । बैंक तथा वित्तीय संस्था निक्षेप संकलन वृद्धि भएको छ। एक दिनमै बैक तथा वित्तीय संस्थामा १६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो । गत मंगलबार ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, बुधवार कात्तिक मसान्तसम्म आईपुग्दा भने बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ