२१ श्रावण २०८३, बिहिबार

Banner First

२० ठाउँमा कांग्रेसको अग्रता: एमालेले १६ ठाउँमा लिड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ७, यस्तो छ अन्य दल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणन देश भर धमाधम चलि रहेको छ । अहिलेसम्म ४९ ठाउँमा मतगणना चलि रहदाँ १ ठाउँको मात्र मतपरिणम सार्वजनिक भएको छ । मुस्ताङ क्षेत्र १ बाट नेपाली कांग्रेसका नेता योगेश गौचन थकालीले जित हासिल गरी सकेका छन् ।