काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै परिसूचक पनि १९ सय बिन्द भन्दा माथि उक्लिएको हो । तरलता र ब्याजदरमा सुखद् खबरहरु आउन थालेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको जानकारहरु बताउछन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय