काठमाडौं । लक्ष्मी पुजाको साँझ नेपालभर विद्युतको पिक डिमान्ड १३०५ मेगावाट पुगेको छ । सोमबार अर्थात् लक्ष्मी पुजाको दिन साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सो बराबर पुगेको हो । नेपाल विद्युत प्राधिकरणका अहिले निजी क्षेत्रको आयोजनाबाट ७६७.५ मेगावाट, प्राधिकरणको सहायक कम्पनीको आयोजनाबाट ४८२ मेगावाट, प्राधिकरणको आयोजनाबाट ४३५ मेगावाट विद्युत