२१ श्रावण २०८३, बिहिबार

Banner First

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को लागि कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि