२१ श्रावण २०८३, बिहिबार

Banner First

तिहारमा ४० करोडको भाइमसला आयत, मूल्य २० प्रतिशतसम्म बढ्ने

काठमाडौं । यस वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला आयात हुने भएको छ । भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । नेपाल खुद्रा व्यापार संघका अनुसार यस वर्षको तिहारमा ४० करोड रुपैयाँसम्मको भाईमसला आयत हुने भएको हो । भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल,