२१ श्रावण २०८३, बिहिबार

Banner First

तिहारमा २५ करोडको झिलिमिली बत्ती आयात हुँदा १० प्रतिशतले मूल्य बढ्ने

काठमाडौं । तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतले बढेको नेपाल विद्युतीय व्यावसायी महासंघले बताएको छ । गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको हो । महासंघका अनुसार अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको