शिखर इन्स्योरेन्सको बाढी बीमा काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘मौसम सूचकाङ्कमा आधारित बाढी बीमा’मा बीमाशुल्क भन्दा तेब्बर दाबी भुक्तानी गरेको छ । कम्पनीले नदी तटीय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानी जोखिम रक्ष वरण गर्न नेपालमै पहिलो पटक उक्त बीमा लेखा जारी गरेको थियो । कम्पनीले प्राक्टिस एक्सन लगायत विभिन्न