काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन्। बीमा समितिले बुधवार प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो । समितिका अनुसार कम्पनीहरुले भदौ महिनामा ३ अर्ब ३९ करोड ८७ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन