२१ श्रावण २०८३, बिहिबार

Banner First

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौं । आज उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको हो । आयोगको कार्यतालिका अनुसार आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने भएको छ । भोलि अर्थात असोज २६ गते