काठमाडौं । चार कम्पनीले तिहारअघि नै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले तिहारअघि नै सेयरधनीलाई लाभांश दिने भएका हुन् । यस वर्षको तिहार कात्तिक १० गते परेको छ । ती कम्पनीहरुले सो मिति भन्दा