२१ श्रावण २०८३, बिहिबार

Banner First

मर्जरमा जान कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । यी दुवै बैंकले एक आपसमा जानका लागि असोज ११ गते सहमति पत्रमा हस्ताक्षर गरेका थिए । शुक्रबार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो । दुवै बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया