काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालको अर्थतन्त्रलाई मात्र हेरेर नपुग्ने बताए । ‘हाम्रो समस्या के हो ? त्यो हेर्नुपर्छ, मैले हेर्दा हाम्रो कृषि क्षेत्रमा खासै फड्को मार्न सकेका छैनौं ।’ शर्माले नेपालको तराईका जिल्लामा कृषि कर्जा दिँदा बैंकहरुले हिच्कीचाउने गरेको बताए । दिई हालेपनि बैंकहरुले तराईवासीलाई