काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सोमबार (साउन ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सोमबार क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट गर्ने छ । क्यापिटलले स्थान र दिन तोकेको भएपनि कुन सयम बाँटफाँड गर्ने भने तय गरि सकेको छैन । अभियान लघुवित्त