२२ श्रावण २०८३, शुक्रबार

Banner First

वर्तमान सहकारी, दीर्घकालीन व्यवसाय

मधुकर वाग्ले भनिन्छ– सहकारीले प्रत्येक सदस्यको घरमा चुलो बलेको छ कि छैन थाहा पाउनुपर्दछ । सदस्य सम्पन्न र समृद्ध हँुदै जाँदा संस्था पनि दिगो र बलियो हुने हो । सम्पूर्ण सदस्यको विधि–व्यवहार एवम् रहन–सहनमा संस्थाको चासो हुनुपर्ने हो । सहकारीका लागि प्रत्येक सदस्य उत्तिकै महत्वपूर्ण हुन्छ भने सदस्यका लागि पनि