२२ श्रावण २०८३, शुक्रबार

Banner First

युरोको भाउ लगातार घटेपछि कसलाई पर्छ असर ?

अमेरिकी डलरको तुलनामा युरो २० वर्षयताकै कमजोर भएपछि नेपाली बजारमा डलर र युरोको भाउ बराबर हुन आइपुगेको छ । राष्ट्र बैंकले आइतबारका लागि डलरको भाउ १२७.८ रुपैयाँ तोकेको छ भने युरोको भाउ १३०.०२ रुपैयाँ तोकेको छ । गत साता डलरको भाउ ऐतिहासिक रुपमै महँगिएर १ सय २८ रुपैयाँ नाघ्दा युरो