काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लख ५३ हजार रुपैयाँ आर्जन गरेको