काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंक पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकको खुद नाफा १६२.३६ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार