२२ श्रावण २०८३, शुक्रबार

Banner First

मौद्रिक नीति जुममार्फत सार्वजनिक हुने, कोरोनाको कारण ग्यादरिङ गर्न सकिएन: सह प्रवक्ता पोखरेल 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कोरोनाको कारण देखाउँदै आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति जुम मार्फत सार्वजनिक गर्ने जनाएको छ ।  कोरोना फैलिएकाले जुमबाटै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैङ्कको प्रमुख सूचना अधिकारी तथा सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।  कोरोनाको महामारी फैलिएको भन्दै राष्ट्र बैङ्कले